कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध
साउदी अरेबियाले इस्लाम धर्मालम्बीहरूको सबैभन्दा पवित्रस्थल मक्का र मदिना लगायतका धार्मिक भ्रमणका लागि विदेशी नागरिकहरूको आगमनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ। उमराका लागि वर्षभरि लाखौँ मानिस साउदी अरेबिया पुग्ने गर्छन र हजको बेला त्यहाँ पुग्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ। जुलाईको अन्त्यतिर शुरू हुने हजलाई यसले असर गर्ने वा नगर्ने स्पष्ट छैन। नयाँ कोरोनाभाइरस फैलिएका … Continue reading कोरोनाको त्रासपछि ‘मक्का र मदिना’ भ्रमणमा विदेशीलाई प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed