पुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित
लिग विजेता मछिन्द्र क्लवलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लव, बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। धरान रगंशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा ए डिभिजन लिग विजेता मछिन्द्र क्लवलाई पराजित गर्दै पुलिसले मनाङमस्र्याङदीसँगको भेट पक्का गरेको हो। सडन डेथमा पुलिसका कपिल ढकालले बललाई जाली चुमाएपछि पुलिसले फाइनल यात्रा तय गरेको होे। मछिन्द्रका कप्तान विराज मर्हजनको … Continue reading पुलिस बुढासुब्बाको फाइनलमा, लिग विजेता मछिन्द्र पराजित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed