एनआईसी एशिया बैंकद्वारा औषधी उपचार वापत बीमा रकम पाए पश्चात दंग पूर्णिमा

बिराटनगर / एनआईसी एशिया बैंक लिमिटेडको रानी मिल्स एरीया शाखाले चमत्कारिक बचत खाता वाहक ग्राहक महानुभावलाई औषधी उपचार बीमा रकम भुक्तानी गरेको छ । बैंकको चमत्कारिक बचत खाता योजना अन्तर्गत विराटनगर निवासी पूर्णिमा श्रेष्ठलाई औषधी उपचार वापतको बीमा दावी रकम रू. ६१,५२९ हस्तान्तरण गरेकाे हो । कार्यक्रममा बैंकको तर्फबाट शाखा प्रबन्धक शंकर सुवेदी, उप–प्रादेशिक कार्यलय … Continue reading एनआईसी एशिया बैंकद्वारा औषधी उपचार वापत बीमा रकम पाए पश्चात दंग पूर्णिमा