दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, ज्यान जानेको सङ्ख्या ३४ पुग्याे
काठमाडौं, १५ फागुन । भारतको राजधानी नयाँदिल्लीमा नागरिकता कानुनका पक्ष र विपक्ष दङ्गा भड्किँदा ज्यान जानेको सङ्ख्या ३४ पुगेको छ। आइतबारदेखि उक्त झडप आजसम्म पनि चलिरहेको छ । पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबै भन्दा खराब हिंसा भएका छन्। मारिने सबैजनामा गोली लागेको जनाइएको छ।स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना भन्दा … Continue reading दिल्लीमा दशकौँ यताको सबभन्दा खराब दङ्गा, ज्यान जानेको सङ्ख्या ३४ पुग्याे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed