एपिएफ सेमिफाइनलमा

धनगढी । साविक विजेता नेपाल पुलिस क्लवलाई हराउँदै विभागीय टीम नेपाल एपिएफ क्लव सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहीवार भएको तेस्रो क्वाटरफाइनलमा पुलिसलाई टाईब्रेकरमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । पहिलो चरणमा वाई पाएर क्वाटरफाइनल पुगेको नेपाल पुलिस प्रतियोगिताको चौथो संस्करणमा भने एपिएफसँग टाईव्रेकरमा ४–३ ले पराजित हुँदै बाहिरिएको … Continue reading एपिएफ सेमिफाइनलमा