दोस्रो बेंसीसहर मेयर कप फुटबल प्रतियोगिता शुरु

लमजुङ । लमजुङमा दोस्रो बेंसीसहरमेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । बेसीशहर नगर खेलकुद विकास समितिको आयोजनामा नेपाल भ्रमण बर्ष २०२० लाई समेत ध्यानमा राखेर बेंसीसहर नगरपालिका– ७, सहजीस्थित खेल मैदानमा दोश्रो मेयर कप शुरु गरिएको हो । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले प्रतियोगिताको उदघाटन गर्दै खेलमा खेलाडीको हिम्मत, लगनशीलता, क्रियाशीलता र अनुशासनको खाँचो … Continue reading दोस्रो बेंसीसहर मेयर कप फुटबल प्रतियोगिता शुरु