कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या
कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलका अनुसार मृतक दुवैको शव अलग-अलग कोठामा फेला परेको छ । … Continue reading कञ्चनपुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पत्तीको हत्या
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed