संसद् छलेर लगाइयाे इन्धनमा थप कर : उठेकाे ४१ अर्ब प्रयोगहीन, थप कर केका लागि ?
काठमाडौँ, १६ फागुन । संसदबाट अनुमोदन गराएर मात्रै कर लगाउनुपर्ने अभ्यासविपरीत सरकारले इन्धनमा पूर्वाधार विकास कर बढाएर उपभोक्तामाथि अतिरिक्त भार थोपरेको छ । बजारमा भइरहेको मूल्यवृद्धिलाई बढावा दिने गरी फागुन १२ को मन्त्रिपरिषद् बैठकले इन्धनबाट उठाउँदै आएको यस्तो कर दोब्बर पारेको हो । यसअघि पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर रहेकामा अब प्रतिलिटर … Continue reading संसद् छलेर लगाइयाे इन्धनमा थप कर : उठेकाे ४१ अर्ब प्रयोगहीन, थप कर केका लागि ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed