विद्यालय बनाउन नेपथ्यको कन्सर्ट

काठमाडौं । नेपाली लोकपप ‘नेपथ्य ब्यान्ड’का सदस्यहरू बुधबार कन्सर्टको अभ्यासमा व्यस्त देखिन्थे । उनीहरूले स्कुल पुनर्निर्माणका लागि आर्थिक संकलन गर्न काठमाडौंको भृकुटीमण्डप यही शनिबार लाइभ कन्सर्ट गर्दै छन् । सोही अभियानका लागि उनीहरू कन्सर्टको अभ्यासमा व्यस्त भएका हुन् । दोलखा भीमेश्वर नगरपालिका–२ को राजकुलेश्वर प्राथमिक विद्यालयको भवन २०७२ को भूकम्पले लडेको थियो । त्यसपछि त्यहाँका … Continue reading विद्यालय बनाउन नेपथ्यको कन्सर्ट