अमूल्य निधि : योगी नरहरिनाथ

योगी नरहरिनाथको जन्म विक्रम संवत् १९७१ फाल्गुण १७ र स्वर्गारोहण २०५९ साल फाल्गुण १४ गते भएको थियो । नेपालका अमूल्य निधि योगीजी हाम्रो बीचमा नरहे पनि उहाँलाई नेपाली समाजले बिर्सन सक्तैन । योगिजीका कीर्ति, ऐतिहासिक खोज र अनुसन्धान नेपालको इतिहासका खोजपूर्ण स्रोत हुन पुगेका छन् । २००८ सालमा पृथ्वीनारायण शाहका दिव्य उपदेश प्रकाशित गर्नुभएको र … Continue reading अमूल्य निधि : योगी नरहरिनाथ