मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ साकेतधाम विष्णु मन्दिरको खुड्किला निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा उपभोक्ता समितिका अध्यक्षविरुद्ध मुद्दा दर्ता गरेको छ । मन्दिर निर्माणको क्रममा खुड्किलो बनाउँदा साढे चार लाख भ्रष्टाचार गरेको आरोपमा समितिका अध्यक्ष कर्णबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो । मन्दिरमा खुड्किला निर्माणका लागि पेस्की लिएर पनि … Continue reading मन्दिर निर्माण समितिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed