आईलिगको विजयोत्सव मनाउन सावित्रा भारत प्रस्थान

राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी आइलिगको विजयोत्सव मनाउन शुक्रबार भारत प्रस्थान गरेकी छन्। विजयोत्सब शनिबार मनाइँदै छ। सोही दिन पुरुषहरुको गोकुलम र मिनेर्भा पञ्जावबीच खेल हुँदै छ। शनिबार विजयउत्सवको तयारीमा रहेको गोकुलमको विशेष निमन्त्रणामा साम्बा भारत लागेकी हुन्। गत फागुन २ गते ब्याङ्ग्लोर फुटबल स्टेडियममा कृप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले … Continue reading आईलिगको विजयोत्सव मनाउन सावित्रा भारत प्रस्थान