महासचिव मैनाली सवार कार दुर्घटना नियोजित भएको मालेको दाबी

काठमाडौं, १६ फागुन। नेपाल कम्युनिस्ट पार्टी (माले)ले पार्टी महासचिव सीपी मैनाली सवार कार दुर्घटना नियोजित भएको दाबी गरेको छ । पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘झापामा पारिवारिक भेटघाट गरी फर्किनुभएका माले महासचिव मैनाली सहित परिवारका सदस्य सवार कार दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वाभाविक र सुनियोजित देखिन्छ । हामी सरकारसँग अविलम्ब उक्त दुर्घटनाको तथ्य तथा त्यस … Continue reading महासचिव मैनाली सवार कार दुर्घटना नियोजित भएको मालेको दाबी