प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता कार्यान्वयनको लागि संघ सरकार इमान्दार हुन नसकेको बताएका छन् । मानव अधिकार पत्रकार संघले जनकपुरमा आज आयोजना गरेको संघीयता कार्यान्वयनमा सरोकारबलाको भूमिका विषयक कार्यशालामा मुख्यमन्त्री राउतले विविधता भित्रको एकतालाई दर्शाउन मुलुकमा संघीयता ल्याइए पनि कार्यान्वयन गर्ने पक्ष इमान्दार हुन नसकेको बताए । उनले संघीयता कार्यान्वयनको लागि … Continue reading प्रदेशलाई कमजोर बनाउन विभिन्न चलखेल भइरहेको छ : मुख्यमन्त्री राउत