‘१५ दिने मिथिला माध्यमिकी परिक्रमा’ महोत्तरीको जलेश्वर पुग्यो

घनश्याम मिश्र, धनुषा, १६ फागुन । मिथिलाञ्चलको ऐतिहासिक धार्मिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको सदरमुकाम जलेश्वर पुगेको छ । गत आइतबारदेखि धनुषाको कचुरीस्थित मिथिला विहारी मन्दिरबाट झाँकीसहित सुरु भएको यस परिक्रमा विहीबार जलेश्वर पुगेको हो । यस परिक्रमामा झन्डै एक लाख श्रद्धालू सहभागी छन् । यस परिक्रमामा झाँकी र भजन–कीर्तनको यात्रा पनि … Continue reading ‘१५ दिने मिथिला माध्यमिकी परिक्रमा’ महोत्तरीको जलेश्वर पुग्यो