बामदेवलाई प्रधानमन्त्री बनाउने विषय फिर्ता भैसक्यो : डा. भट्टराई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा एक जनाको नाम मनोनयनको विषय पार्टी आफैंले निर्णय गर्ने विषय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘अहिले राष्ट्रियसभा सदस्यको लागि वामदेव कमरेडको नामको प्रस्ताव आयो । यो विषय पार्टी आँफैंले निर्णय गर्ने विषय होईन ।’ शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा … Continue reading बामदेवलाई प्रधानमन्त्री बनाउने विषय फिर्ता भैसक्यो : डा. भट्टराई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed