अडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्धारा मुद्दा दर्ता

काठमाडौं । निवर्तमान सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका छन् । काठमाडौं जिल्ला अदालतमा उनले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए । सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए । ‘मविरुद्ध … Continue reading अडियो टेप सार्वजनिक गर्ने बिरुद्ध गोकुल बास्कोटाद्धारा मुद्दा दर्ता