अमेरिका लैजाने भन्दै दूतावासको परिचय पत्र देखाएर लाखाैं ठगी

अमेरिकन रादूतावासमा काम गर्ने कर्मचारीको परिचयपत्र देखाएर अमेरिका पठाउने लोभ देखाई ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–९ घरभई काठमाडौंको थलिमा बस्दै आएका ४१ वर्षीय केदार खड्कालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको हो। खडकाले दिपक कार्की र विकास खड्काको नाउँमा अमेरिकन राजदूतावासको कर्मचारीको नक्कली परिचय पत्र बनाई विभिन्न व्यक्तिलाई ठगी … Continue reading अमेरिका लैजाने भन्दै दूतावासको परिचय पत्र देखाएर लाखाैं ठगी