धर्म परिर्वतन गराउने गिरोह सक्रिय : राप्रपा अध्यक्ष थापा
इटहरी, १६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन् । मिडिया नेपाल एक नम्बर प्रदेश समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड … Continue reading धर्म परिर्वतन गराउने गिरोह सक्रिय : राप्रपा अध्यक्ष थापा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed