जिउँदो सालकसहित दुई जना पक्राउ

संरक्षित बन्यजन्तु सालकको अवैध ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– घर भइ हाल ललितपुरको चापागाउँ बस्ने ३३ वर्षीय टिके तामाङ र मकवानपुर कैलाश गाउँपालकिा–५ पालुङ् घर भइ हाल ललितपुर पाटनढोका बस्ने १९ वर्षीय अनिश तामाङ रहेका छन्। उनीहरुलाई सुन्धारा सिभिल मल अगाडिबाट जिउँदो … Continue reading जिउँदो सालकसहित दुई जना पक्राउ