हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पा क्लब सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शुक्रबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा टाइब्रेकरमा गोर्खा ब्वाइज रुपन्देहीलाई ५–४ गोल अन्तरले पराजित गर्दै शेर्पा अन्तिम ४ मा पुगेको हो। योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। शेर्पाले अब फाइनल प्रवेशका लागि आइतबार रुस्लान थ्रिस्टारको सामना गर्नेछ। टाइब्रेकरमा सुजित बुढाथोकीको प्रहार … Continue reading हिमालयन शेर्पा खप्तड गोल्डकपको सेमिफाइनलमा