ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर
खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताएकी छन्। शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताएकी हुन्। महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर … Continue reading ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed