आईभोमीको चारवटा मोडलका मोबाइल बजारमा
काठमाडौँ, १६ फागुन । नेपालको आधिकारीक बिक्रेता प्राइड इम्पोर्ट एक्सपोर्ट टेड प्रा.लि.ले आईभोमीका चार वटा नयाँ ब्रान्डको मोबाइल बजारमा ल्याएको छ । काठमाडौँको न्यूरोडमा रहेको बिरा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कम्पनीले चारवटा नयाँ ब्रान्डको मोबाइल सार्वजनिक गरेको हो । हालसम्म आईभोमीले ८ वटा मोडल बजारमा उपलब्ध गराएको छ । कम्पनीले आईभी १०१, आई १, आई … Continue reading आईभोमीको चारवटा मोडलका मोबाइल बजारमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed