ठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी
ठूला कम्पनीहरुले आफ्ना उत्पादनको प्रचारका लागि विज्ञापनमा चर्चित खेलाडीहरुको सहयोग लिने प्रचलन संसारभर बढ्दो छ। त्यही ट्रेन्ड समाएकाे छ नेपाली बजारले पनि। नयाँ ‘प्रोडक्ट’ लाई पहिलोपटक बजारमा ल्याउँदा वा भइरहेकै उत्पादनलाई नयाँ रुप, साजसज्जा र विशेषतासहित उपभोक्तामाझ लोकप्रिय बनाउने योजनालाई सफल पार्न खेलाडीहरुको साथ लिने अभ्यास बढ्दो छ। स्वास्थ्य र प्रतिस्पर्धाका दृष्टिकोणमा खेलाडीलाई उदाहरणीय रुपमा लिने … Continue reading ठूला ब्रान्डको रोजाइमा स्टार खेलाडी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed