भेटियो अन्नपूर्णको हिउँपहिरोमा हराएका परियारको शव

अन्नपूर्ण हिउँपहिरोमा पुरिएका पदयात्रा मार्गमा वेपत्ता भएका पदयात्रा गाइड ‘सरोज परियार शव भेटिएको छ। गएको माघ ३ गते आएको हिउँपहिरोमा पुरिएका उनको शव कास्कीको अन्नपूर्ण गाउँपालिकाको देउराली नजिकै फेला परेको हो। नेपाल ट्रेकिङ एजेन्सिस् एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरमा अध्यक्ष हरि भुजेलका अनुसार वेपत्ताको खोजिमा जुटेको उद्धार टोलिले शुक्रबार शव भेटेको हो। उनी पोखराको … Continue reading भेटियो अन्नपूर्णको हिउँपहिरोमा हराएका परियारको शव