एसिया कप खेल्ने नेपालको अर्को अभियान थाइल्यान्डबाट सुरु

सन् १९९६ मा भएको एसियन क्रिकेट काउन्सिल(एसीसी)ट्रफीबाट नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेको हो। एसीसीले आफ्नो एसोसियट र एफिलिएटेड सदस्यबीच यो प्रतियोगिता आयोजना गथ्र्यो। यसको महत्व के थियो भने शीर्ष दुईमा पुग्ने टोली टेस्ट राष्ट्रसमेत सामेल हुने एसिया कप खेल्न पाउथेँ। नेपालले २००२ मा भएको एसीसी ट्रफीको शीर्ष दुईमा रहँदै पहिलो पटक एसिया कप खेल्ने अवसर … Continue reading एसिया कप खेल्ने नेपालको अर्को अभियान थाइल्यान्डबाट सुरु