भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान
कञ्चनपुरमा बिहीबार भएकाे श्रीमान-श्रीमतीको रहश्यमय मृत्यु प्रकरणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलमा बिहीबार आफ्नै घरभित्र श्रीमान जयलाल भण्डारी र श्रीमती धनादेवीको शव रक्ताम्य अवस्थामा भेटिएको थियो। घटनाबारे मृतक लोग्ने स्वास्नीको चरित्र, छोराहरुसँगको सम्बन्ध, छिमेकी तथा महिलाका पूर्व प्रेमीलगायतलाई केन्द्रित गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। ‘बाबु–छोरा, अन्य घर परिवार, छिमेकी, … Continue reading भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed