तातोपानीमा मह र कागती मिसाएर पिउनुको फाइदा
काठमाडाैँ, १७ फागुन । महले पौष्टिकता दिनुको साथै पाचनशक्तीमा सन्तुलन ल्याउन सहयोग गर्दछ । त्यस्तै कागतीको सेवन पनि शरिरको अतिरिक्त बोसो हटाउन सहयोगीसिद्ध हुन्छ । कब्जियत हटाउँछ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ … Continue reading तातोपानीमा मह र कागती मिसाएर पिउनुको फाइदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed