नक्कली धानकाे बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

काठमाडौँ, १७ फागुन । धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि चितवनसहित १३ जिल्लाका किसानले यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए । ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्षेत्रफलमा लगाइएको धानका कारण रु १७ करोड बराबरको … Continue reading नक्कली धानकाे बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत