जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक
माेरङ / नेपाली जनचेतना मूलक छोटो चलचित्र घृणाको छायांकन सकिए सँगै बराह टिभि युट्युब च्यानल बाट भर्खरै सार्वजनिक भएको छ । मोरङ तथा सुनसरीका विभिन्न रमणीय स्थानमा छायांकन भएको छोटो चलचित्र ‘ घृणा ‘ को कथा लेखन तथा निर्देशन होम पि भट्टराईले गरेका हुन् । उनले यस अघि पनि उध्देश्य, उध्देश्य दुई , साईत बिग्रियो, … Continue reading जनचेतना मुलक सर्ट मुभी ‘घृणा’ सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed