रातो हुनुपर्ने कफी कालो भएपछि…

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन्। यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो। कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन्। स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताइन्। कफी खेती … Continue reading रातो हुनुपर्ने कफी कालो भएपछि…