सन्दीपको सफलताको अर्को अध्याय, टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने

काठमाडौं, १७ फागुन । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा एक सय विकेट पूरा गरेका छन् । थाइल्याण्डमा जारी एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा सन्दीपले मलेसियासँग सुरुवाती विकेट लिँदै टी–२० क्रिकेटमा १०० विकेट पूरा गर्न सफल भएका हुन् । एक सय विकेट लिएसँगै सन्दीप टी–२० मा एक सय विकेट लिने पहिलो नेपाली बलरसमेत बनेका … Continue reading सन्दीपको सफलताको अर्को अध्याय, टी–२० क्रिकेटमा १०० विकेट लिने पहिलो नेपाली खेलाडी बने