विश्वका ५६ देशमा फैलियो कोरोना, हालसम्म ८३ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टी
काठमाडौं, १७ फागुन । वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सिमीत … Continue reading विश्वका ५६ देशमा फैलियो कोरोना, हालसम्म ८३ हजारभन्दा बढीमा सङ्क्रमण भएको पुष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed