शिक्षकको सामुहिक राजीनामापछि दैनिक ६ घण्टा हिँडेर आउने विद्यार्थीहरु मर्कामा
देवराज पन्त, मकवानपुर, १७ फागुन । सरकारी सामुदायिक विद्यालयको परीक्षाफल सामान्यतया निजी विद्यालयको तुलनामा कमजोर रहेको तथ्याङ्क छ । सरकारले सामुदायिक विद्यालयको शिक्षकहरुका लागि गुणस्तरीय शिक्षाका निम्ति भन्दै समयसमयमा तालिम पनि दिने गरेको छ । सरकारको बजेटको ठूलो हिस्सा शिक्षकका लागि विनियोजन गर्दै आएको पनि छ । तर, सरकारी विद्यालयको शिक्षाको गुणस्तर सँधै खस्केको मात्रै … Continue reading शिक्षकको सामुहिक राजीनामापछि दैनिक ६ घण्टा हिँडेर आउने विद्यार्थीहरु मर्कामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed