मोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल

स्याङ्जा । नेपालबाट साइकल यात्रा गरी विश्व भ्रमण गरिएको सुनिएपनि मोटरसाइकलबाट विश्व भ्रमण गर्ने भने थाहा पाइएको खबर सुनिएको छैन । मोटरसाइकलबाट विश्व भ्रमण गर्ने शाहस स्याङ्जाका एक युवकले देखाएका छन् । विश्वका सबै देशमा पुगेर १० बर्षमा ८ लाख किलोमिटर मोटरसाइकलमार्फत हिँड्ने लक्ष्यका साथ स्याङ्जाबाट युव बिदाई भएका छन् । वालिङ नगरपालिका १४ तमादीका … Continue reading मोटरसाइकल लिएर विश्व भ्रमणमा निस्किए लुईंटेल