करेन्ट लागेर एक बालकको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–१ खहरेमा करेन्ट लागे एक बालकाको मृत्यु भएको छ । विजुलीको पोलबाट खानेपानीको पाईपमा बाँधेको फलामको तार चुडिँदा करेन्ट लागेर घाइते भएका १६ बर्षीय स्वदेश थापा ज्यान गएको छ । करेन्ट लागे घाईते थापालाई उपचारको लागि धौलागिरी अञ्चल बागलुङ ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका हबल्दार प्रेम खड्काले … Continue reading करेन्ट लागेर एक बालकको मृत्यु