
दानबहादुर बुढा मुगु, ६ माघ । मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ मा रहेको चंंखेली र मिन डाडा सामुदायिक वन तीव्र रुपमा फडानी भएको छ । तर सरोकारवाला निकाय भने बेखबर भएर बसेका छन् । बाम, फैपाटा, दर्खे, नार्फालगायत बस्तीका ३ सयभन्दा बढी घर परिवारले प्र्रयोग गर्दै आइरहेको मिनडाँडा सामुदायिक वन र चंंखेली सामुदायिक […]
