कामदार भिसामा अमेरिका जान भोलिबाट आवेदन दिन सकिने

काठमाडौं, १७ फागुन । अब कामदार भिसामा पनि अमेरिका जान सकिने भएको छ । कामदार भिसा मार्फत अमेरिका जानका लागि ‘एचवान बी’ले मार्च १ अर्थात आइतबारबाट आवेदन खुलाउँदैछ । युएससीआईएसको सुचना अनुसार मार्च १ तारिख दिउँसो १२ बजेदेखि मार्च २० तारिखका दिन दिउँसो १२ बजेसम्म आवेदन दिन सकिनेछ । युएससीआईएसकाले यो आवेदन आर्थिक बर्ष २०२१ … Continue reading कामदार भिसामा अमेरिका जान भोलिबाट आवेदन दिन सकिने