अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग
धनगढी । नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग गरिरहेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघद्धारा धनगढीमा आयोजना गरिएको प्रदेश स्तरिय भेलामा उनीहरुले लामो समयदेखि काम गरिरहेका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग गरेका हुन् । भेलाको उद्घाटन गर्दै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री … Continue reading अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed