विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरीसहित दुई नेता समातिए

भक्तपुर, १७ फागुन । महानगरीय प्रहरी परिसर भक्तपुरले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई नेतालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कालीकोटको रुक्सा गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरा बस्ने ३१ वर्षीय कुशल बोगटी र रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुँगार घर भई हाल मध्यपुरथिमि नपा–२ बस्ने ३७ … Continue reading विप्लव समूहका भक्तपुर जिल्ला सेक्रेटरीसहित दुई नेता समातिए