पाल्पा चिनाउन २२ लाख लागतमा पोखरामा डिजिटल स्क्रिन
पोखरा । पाल्पा चिनाउन पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडमा डिजिटल स्क्रिन स्थापना गरिएको छ । पाल्पाली समाज पोखराको पहलमा लेकसाइडस्थित बाराहीचोकमा स्थापित सो स्क्रिनको शनिबार पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले संयुक्त उद्घाटन गरे । पाल्पा र पोखरा दुवैको समग्र पर्यटन प्रवद्र्धनको लागि २२ लाख रुपैयाँ लागतमा सो स्क्रिन स्थापना गरिएको … Continue reading पाल्पा चिनाउन २२ लाख लागतमा पोखरामा डिजिटल स्क्रिन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed