हराउँदै दैलेखको चिनो

दैलेख । कुनै बेला दैलेख सावँरको छालाका लागि प्रसिद जिल्ला मानिथ्यो । सावँरको छालाको जुत्ताका लागि देशका ठुल ठुला शहर र विदेशसम्मबाट माग आउँथ्यो । उसो त दैलेखको जिल्लामा आउने सरकारी एवं गैरसरकारी संस्थाका कर्मचारीले आफन्तलाई दैलेखको चिनो रुपमा सावँरकै जुत्ता चप्पल कोट जाकेट लिएर जान्थे । कतिपयले दैलेखबासीले आफना सहपाठी र अग्रजलाई दैलेखको चिनो … Continue reading हराउँदै दैलेखको चिनो