तनहुँको दमौली अस्पतालमा निःशुल्क डायलासिस सेवा शुरु
सविन लामिछाने तनहुँ, १७ फागुन । मिर्गौला रोगीका लागि डायलासिस अपरिहार्य हुन्छ । त्यसैले तनहुँको दमौली अस्पतालमा निःशुल्क डायलासिस सेवा दिन थालिएको छ । पर्याप्त पूर्वाधार नहुँदा हप्तै पिच्छे डायलासिस गराउने विरामीहरुले पालो कुर्नुपर्ने बाध्यता रहेको छ । दमौली अस्पतालमा डायलासिसको सेवा दिइने भएपनि पूर्वाधार पर्याप्त नहुँदा विरामीले पालो पर्खिनुपर्ने बाध्यता छ । अस्पतालमा अहिले … Continue reading तनहुँको दमौली अस्पतालमा निःशुल्क डायलासिस सेवा शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed