आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना
आज (आइतबार) देशका पहाडी भेगमा मेघगर्जनसहित वर्षा तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज अपराह्नपछि पहाडी भेगका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने सम्भावना देखिएको हो। यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिउँ पर्ने सम्भावना छ। तर पश्चिमी भेगका भने पहाड तथा तराई … Continue reading आज पहाडमा मेघगर्जनसहित वर्षा र हिमाली भेगमा हिमपात हुने सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed