डा.प्रकाश बुढाथोकी विश्व स्वास्थ्य संगठनका अनुसार गर्भाशयको क्यान्सरले विश्वमा बर्सेनि करिब ५ लाख महिलालाई समाउँछ र पीडितमध्ये झन्डै ८६ प्रतिशत महिला विकासोन्मुख देशमा पाइएका छन् । विकसित देशमा यसले महिलामा हुने क्यान्सरको करिब ६ प्रतिशत ओगटेको छ भने विकासोन्मुखमा झन् ठूलो हुन सक्छ । महिलामा देखिएका क्यान्सर रोगमध्ये पाठेघरको मुखको क्यान्सर स्तन क्यान्सरपछि दोस्रो प्रमुख … Continue reading पाठेघर मुखको क्यान्सर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed