भण्डारी दम्पती हत्या प्रकरणः सिआइबीले पनि थाल्यो अनुसन्धान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा गएको बिहीबार भएको पतिपत्नीको रहस्यमय हत्या प्रकरणको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पनि अनुसन्धान थालेको छ। सिआइबीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीलाई अनुसन्धानमा सघाउन सुरु गरको हो। शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरस्थित कटान टोलमा बिहीबार आफ्नै घरभित्र जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको हत्या गरेको अवस्थामा शव भेटिएको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहे … Continue reading भण्डारी दम्पती हत्या प्रकरणः सिआइबीले पनि थाल्यो अनुसन्धान