बच्चा बाेकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरकाे जिम्मेवारी खाेसियाे

काठमाडौं, १८ फागुन । बच्चा बोकेकी एक महिलालाई जथाभावी लाठी हान्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी खोसिएको छ । सानो बच्चालाई काखमा च्यापेर भागिरहेकी एक महिलालाई प्रहरीले पछाडिबाट अन्धाधुन्ध लाठी बर्सारहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यस भिडियोमा लाठी हानिरहेको अवस्थामा देखिएका इन्सपेक्टर देवीप्रसाद पौडेलको जिम्मेवारी खोसिएको हो । पौडेल महानगरीय प्रहरी प्रभाग, … Continue reading बच्चा बाेकेकी महिलालाई लाठी हान्ने इन्स्पेक्टरकाे जिम्मेवारी खाेसियाे