नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौंमा
काठमाडौँ, १८ फागुन । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यभार सम्हाल्न आइतबार काठमाडौं आइपुग्नु भएको छ । उहाँ बिहान करिब ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा ओर्लिनु भएको हो । उहाँलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमार लगायतले स्वागत गर्नुभएको थियो । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत हुनुहुन्थ्यो । फ्रान्सबाट फर्किएलगत्तै … Continue reading नवनियुक्त भारतीय राजदूत क्वात्रा काठमाडौंमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed