कोरोनाभाइरसः अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया लगायो भ्रमण प्रतिबन्ध
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति माइक पेन्सले विगत १४ दिनभित्र इरान भ्रमण गरेका कुनै पनि विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइने जानकारी दिए। यही शर्त इटाली र दक्षिण कोरियाका सम्बन्धमा पनि लागू हुनेछ। अमेरिकी स्वास्थ्य विभागले कोरोना सङ्क्रमित एक व्यक्तिको मृत्यु भएको घोषणा गरेलगत्तै अमेरिकाले नयाँ प्रतिबन्धहरु घोषणा गरेको हो। उपराष्ट्रपति पेन्सले इरानी … Continue reading कोरोनाभाइरसः अमेरिकाले इरान, इटाली र दक्षिण कोरिया लगायो भ्रमण प्रतिबन्ध
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed