ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई १४ लाख सहयोग

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाको स्थापना दिवसको अवसरमा काठमाडौंमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोख्रेलले सत्ता परिर्वतन नभई व्यवस्था नै परिर्वतन भएकाले परिर्वतित अवस्थालाई बुझेर भूमिका निर्वाह गर्न सञ्चारमाध्यमको ध्यानाकर्षण गराएका हुन्। अदृश्य … Continue reading ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेललाई १४ लाख सहयोग